HacklinkHacklink Alhacklink nedir

medyum

medyum

medyum

Department of Labour and Occupational Safety
News
सनाखतकोलागि उपस्थित हुने सम्वन्धमा। श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न - श्रमाधा देशका विभिन्न ठाउँमा रहेका श्रम तथा रोजगार कार्यालयहरु श्रमाधान कल सेन्टर तथा यस सँग सम्बन्धित जानकारीमूलक सामाग्रीको QR Code १३५औं अन्तराष्ट्रिय मजदुर दिवस(मे दिवास,२०२४)को नारा "मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान" न्यूनतम पारिश्रमिक लगायत श्रम ऐन कार्यान्वयन बारे। श्रमिकहरुको न्यूनतम पारिश्रमिक, सेवा सुविधा दररेटको विवरण सम्बन्धमा सूचना । २०८० साउन १ गते देखि लागु हुने न्यूनतम पारिश्रमिक सम्वन्धी सूचना । श्रम सम्वन्धी कानूनको पालना सम्वन्धी सूचना।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको संगठन संरचना

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र अर्न्तरगतका कार्यालयहरूको लागि १५७ जना कर्मचारीको दरवन्दी भएको छ। सोमध्ये विभागको लागि ३१ जना, श्रम तथा रोजगार कार्यालयहरूका लागि १०६ जना र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको लागि २० जनाको  दरबन्दी रहेको छ। कुल दरबन्दीमध्ये ५० पद राजपत्राङ्कित श्रेणी र बाँकी राजपत्रअनङ्कित र श्रेणी बिहीन तहका पद रहेका छन्। श्रेणी र सङ्ख्या सहितको विभागको संगठन संरचना र दरबन्दी तेरिज तल तालिकामा दिइएको छ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरुको संगठन चार्टको बिस्तृत जानकारीको लागि यस लिङकमा हेर्नुहोस्, धन्यवाद ।



































Naresh Raj Kharel
Naresh Raj Kharel
Director General
info@dolos.gov.np
Phone : 01.4790206




Phone :
Er. Maninath Gope
Er. Maninath Gope
Technical Director/Spokeperson/Information Officer
info@dolos.gov.np
Phone : 01-4790207
Rajan Poudel
Rajan Poudel
Director
info@dolos.gov.np
Phone : 01-4790088