श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको संगठन संरचना

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र अर्न्तरगतका कार्यालयहरूको लागि १५७ जना कर्मचारीको दरवन्दी भएको छ। सोमध्ये विभागको लागि ३१ जना, श्रम तथा रोजगार कार्यालयहरूका लागि १०६ जना र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको लागि २० जनाको  दरबन्दी रहेको छ। कुल दरबन्दीमध्ये ५० पद राजपत्राङ्कित श्रेणी र बाँकी राजपत्रअनङ्कित र श्रेणी बिहीन तहका पद रहेका छन्। श्रेणी र सङ्ख्या सहितको विभागको संगठन संरचना र दरबन्दी तेरिज तल तालिकामा दिइएको छ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरुको संगठन चार्टको बिस्तृत जानकारीको लागि यस लिङकमा हेर्नुहोस्, धन्यवाद ।



































Arjun Prasad Bhattarai
Arjun Prasad Bhattarai
Director General
info@dolos.gov.np
Phone : 01.4790206
Bipin Rajbhandari
Bipin Rajbhandari
DDG
info@dolos.gov.np
Phone :
Er. Maninath Gope
Er. Maninath Gope
Technical Director/Spokeperson/Information Officer
info@dolos.gov.np
Phone : 01-4790207
Sita Dawadi
Sita Dawadi
Director
info@dolos.gov.np
Phone : 01-4790088