HacklinkHacklink Alhacklink nedir

medyum

medyum

medyum

Department of Labour and Occupational Safety


गैर-नेपाली श्रम इजाजत

हालसम्म लिएका श्रम इजाजत संख्या -

श्रम इजाजत रहेका पुरूष संख्या -

श्रम इजाजत रहेका महिला संख्या -
उद्देश्यहरू र दूरगामी सोच

उद्देश्यहरू

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो बनाई बेरोजगारी घटाउने र औद्योगिक सुसम्बन्ध कायम गरी श्रमिकहरुको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्यवातारणको सिर्जना समेतबाट श्रम सम्बन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने विभागको उद्देश्य रहेको छ।

श्रम सम्बन्धी क्षेत्रको खास उद्देश्य निम्नबमोजिम छन्:

  • स्वदेशी तथा अन्तराष्ट्रिय श्रम बजारको मागअनुरुप दक्ष एवं प्रतिस्पर्धी श्रम शक्ति तयार गरी बेरोजगारी घटाउने।
  • औद्योगिक व्यवसाय र अनौपचारिक क्षेत्रमा श्रमरत कामदारहरुको सुरक्षा तथा काम गर्ने स्वस्थ्य वातावरण पर्रवर्द्धन गर्ने।

रोजगारीमा महिला, युवा, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, द्वन्द्व प्रभावित तथा सीमान्तीकृत क्षेत्र र समूहका व्यक्तिहरुको पहुँच सुनिश्चित गर्ने।

 

दूरगामी सोच

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच -(Vision) रहेको छ ।

 

श्रमिक आपूर्तिकर्ता

हालसम्म श्रमिक आपुर्तिकर्ताको इजाजत लिएका संस्थाहरुको संख्या -

नविकरण गरि क्रियासील रहेका श्रमिक आपुर्तिकर्ताको संख्या -
ट्रेड युनियन

हालसम्म दर्ता भएका ट्रेड युनियन संख्या -

हालसम्म दर्ता भएका महासंघको संख्या -
गैर-नेपाली श्रम इजाजत


































श्री नरेश राज खरेल
श्री नरेश राज खरेल
महानिर्देशक
dol.osh12@gmail.com
फोन : ०१-४७९०२०६




फोन :
ई. मणिनाथ गाेप
ई. मणिनाथ गाेप
प्राविधिक निर्देशक/ प्रवक्ता
dol.osh12@gmail.com
फोन : ०१-४७९०२०७
राजन पौडेल
राजन पौडेल
निर्देशक
dol.osh12@gmail.com
फोन : ०१-४७९००८८

सूचना केन्द्र

हाम्रो सेवाहरु

श्रम इजाजत

श्रम ऐन, २०७४ को परिच्छेद ६ बमोजिम तथा श्रम नियमावली २०७५ को परिच्छेद ३ बमोजिम श्रम इजाजत प्रदान गरिन्छ ।

ट्रेड युनियन

ट्रेड युनियन ऐन, २०४९ को दफा ४ तथा ५ बमोजिम तथा टे«ड युनियन नियमावली, २०५० को नियम ५, ६, ७, ८ र ९ बमोजिम टे«ड युनियन संघ र टे«ड युनियन महासंघ दर्ता/नविकरण गरिन्छ ।

श्रमिक आपुर्तिकर्ता इजाजतपत्र

श्रम ऐन, २०७४ को दफा ५९ र नियमावली, २०७५ को नियम २८ बमोजिम श्रम ऐन २०७४ र श्रम नियमावली २०७५, को पुर्ण रुपमा पालना गर्नुपर्ने सर्तसहित एक वा एक भन्दा बढि कार्यक्षेत्र लिई श्रमिक आपुर्ति गर्न यस विभागबाट बढिमा २ वटा सेवा लिने गरि श्रमिक आपुर्तिकर्ता इजाजत प्रदान गरिन्छ ।