मिति: २०६८।०८।०६

 


मिति: २०६८।०७।२९


मिति: २०६८।०६।२९


मिति: २०६८।०३।०१

सूचना -१

श्रम विभागको अत्यन्त जरुरी सूचना, बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। 


 

मिति: २०६८।०३।३०

सूचना-२

गैर नेपाली कर्मचारी/कामदार अनुगमन समितिको सूचना

श्रम ऐन, २०४८ बमोजिम गैर नेपाली नागरिकलाई काममा लगाउनु पर्दा श्रम विभागवाट स्वीकृति लिएरमात्र काममा लगाउनु पर्ने व्यवस्था छ। उक्त कानूनी व्यवस्था कार्यान्वयन भए नभएको र्सर्न्दभमा अनुगमन गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयबाट श्रम विभागका महानिर्देशकको संयोजकत्वमा एक अनुगमन समिति समेत गठन भई कार्य आरम्भ गरिसकिएको छ।अनुगमन समितिले सम्बन्धित सबैको जानकारीको लागि मिति २०६८।०३।०१ को गोरखापत्र र कान्तिपुर दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी प्रचार प्रसार समेत गरेको छ।अनुगमनको सिलसिलामा पहिलो चरणमा विभिन्न प्रतिष्ठानमा कार्यरत गैर नेपाली कर्मचारीहरुको विवरण संकलन गर्न फारम तयार गरी विभागको वेभसाइटमा राखिएको छ।उक्त फारम डाउनलोड गरी गैर नेपाली कामदार कर्मचारीको विवरण भरी विभागमा पठाइदिन वा विभागको ४१०७२८८ नं. मा फ्याक्स मार्फ पर्ठाईदिन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।


फारम डाउनलोड गर्नको लागि तलको लिंङ्कमा हेर्नुहोस्,

मिति: २०६८।०३।३०

गैर नेपाली कर्मचारी/कामदार अनुगमन समिति - गैर नेपाली कर्मचारी/कामदारको विवरण: बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


सूचना-३

बेरोजगारहरुको लगत संकलन सम्बन्धी सूचना

चालु आ.व. २०६५।६६ को बजेट वक्तव्यमा व्यवस्था भए बमोजिम मुलुकभरि स्थापना भएका १४ वटा रोजगार सूचना केन्द्रहरुबाट बेरोजगारहरुको लगत लिने कार्य भैरहेको छ । त्यस्तो लगत लिनका लागि तर्जुमा गरिएको बेरोजगार दर्ता फारामहरु सम्बन्धित रोजगार सूचना केन्द्रहरुमा पर्ठाई सकिएको छ । बेरोजगार दर्ता फारामबाट रोजगार सम्बन्धी अवसरहरु पहिचान गर्न सघाउ पुग्ने हुँदा सो फाराममा निर्दिष्ट गरिएका विवरणहरु राम्ररी भरी दिनुहुन सम्बन्धित सवैमा हार्दिक अनुरोध छ ।

 रोजगार सूचना केन्द्र रहेका स्थानहरुः

 १. श्रम कार्यालय, झापा

 २. श्रम कार्यालय, विराटनगर

 ३. श्रम कार्यालय, जनकपुर

 ४. श्रम कार्यालय, हेटौडा

५. श्रम कार्यालय, काठमाण्डौ

६. श्रम कार्यालय, पोखरा

७. श्रम कार्यालय, बुटवल

८. श्रम कार्यालय, नेपालगंज

९. श्रम कार्यालय, धनगढी

१०. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र दाङ्

११. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, महेन्द्रनगर

१२. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वत

१३. रोजगार सूचना केन्द्र, उदयपुर

१४. रोजगार सूचना केन्द्र, जुम्ला

Site Updated On: Thu, 16 Feb 2012 11:05:33 AM