:: व्य. सु. स्वा. आयोजना
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धि आयोजनाको छोटो परिचय:
- २०५२ सालमा स्थापना
- भौतिक संरचना तथा सुविधाः
- चार तल्ला भएको कार्यालय भवन र कार्यस्थल अनुगमन तथा प्रशिक्षण कार्यक्रमका लागि आवश्यक पर्ने उपकरणहरु
कार्य पद्धतिः
- औद्योगिक प्रतिष्ठानहरुमा काम गर्ने श्रमिकहरुको लागि सुरक्षित र स्वस्थ्य कार्य वातावरण सृजना गर्न आवश्यक उपायहरुबारे खोजमूलक अध्ययन अनुसन्धान तथा परामर्श र सुधारका लागि सल्लाहकारको भुमिका निर्वाह गर्ने
- कार्यस्थल सुधारको लागि कार्यान्वयन प्रकृया उद्योग कार्यस्थलमा पहिचान गरिएका खतराजन्य अवस्था/ स्रोतहरुको न्युनिकरण सम्वन्धी प्रतिष्ठानमा प्रतिवेदन पेश गर्ने
- प्रतिवेदनको कार्यान्वयन तथा जानकारीको लागि सम्वन्धीत श्रम कार्यालयहरु मार्फ कार्य संचालन
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।