News:
ट्रेड यूनियन संघ/ मगासंघ दर्ता तथा नविकरणको दाबी विरोध सम्वन्धी सूचना । यस विभाग बाट आ.व. २०७८/०७९ मा सम्पादित मुख्य मुख्य कामहरुको विवरण सहितको प्रेस विज्ञप्ति मिति २०७९/०४/०८ को निर्णयानुसार न्यूनतम पारिश्रमिक, सेवा सुविधा तथा दररेटको संशोधित विवरण सम्वनधमा श्रमिक आपूर्तिकर्ता र मुख्य रोजगारदाताको लागि अत्यन्त जरुरी सूचना । श्रम ऐन, २०७४, श्रम नियमावली, २०७५ कार्यान्वयन सम्बन्धमा । Re-invitation for Sealed Quotation (2078-10-13) श्रम ऐन, २०७४, श्रम नियमावली, २०७५ कार्यान्वयन सम्वन्धी ५ माघ, २०७८ काे सूचना । सूचनाको हक सम्बन्धी ऐन, २०६४ काे दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम........

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको संगठन संरचना

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र अर्न्तरगतका कार्यालयहरूको लागि १५७ जना कर्मचारीको दरवन्दी भएको छ। सोमध्ये विभागको लागि ३१ जना, श्रम तथा रोजगार कार्यालयहरूका लागि १०६ जना र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको लागि २० जनाको  दरबन्दी रहेको छ। कुल दरबन्दीमध्ये ५० पद राजपत्राङ्कित श्रेणी र बाँकी राजपत्रअनङ्कित र श्रेणी बिहीन तहका पद रहेका छन्। श्रेणी र सङ्ख्या सहितको विभागको संगठन संरचना र दरबन्दी तेरिज तल तालिकामा दिइएको छ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरुको संगठन चार्टको बिस्तृत जानकारीको लागि यस लिङकमा हेर्नुहोस्, धन्यवाद ।



































Umakanta Acharya
Umakanta Acharya
Director General
dol.osh12@gmail.com
Phone : 9851316152
.
.
Deputy Director General
dol.osh12@gmail.com
Phone : 01-4790194
Er. Maninath Gope
Er. Maninath Gope
Technical Director/Spokeperson
dol.osh12@gmail.com
Phone : 01-4790207
Kalpana Maskey Shrestha
Kalpana Maskey Shrestha
Director
dol.osh12@gmail.com
Phone : 01-4790088